काठमाडौँ, भदौ ५ :

काठमाडौँमा विकासका लागि वित्त संवाद कार्यक्रममा सुरु भएको छ । 

अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ लगायतको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,  उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले मन्तव्य राखिरहनुभएको छ ।