भक्तपुर, फागुन २२ :

ओल्ड टाउन फुडले भक्तपुर फ्रि-डेलिभरी थालेको छ । रातको १२ सम्म पनि फ्रि डेलिभरीको सेवा दिन थाले रेस्टुरेन्टले जनाएको छ ।

रेस्टुरेन्टबाट फुड, डिंग्स, केक आदि भक्तपुरभर बिहान ७ देखि रातको १२ बजेम्म पनि निःशुल्क डेलिभरीको व्यवस्था रहेको जनाइएको हो ।

भक्तपुरका चार नगरपालिका भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका कुनाकप्चासम्म पनि निःशुल्क रुपमा डेलिभरी गर्दै आएको रेस्टुरेन्टले जनाएको छ ।

रेस्टुरेन्टमै सेवा लिन आउने ग्राहकका लागि पारिवारिक वातावरण रहेको पनि जनाएको छ । साथै सर्वसाधारणको पहुँच हुने गरी अफर्टेबल शुल्क पनि यहाँ छ । यहाँ नेपाली र विदेशी खाना पाइन्छ । विदेशी खानाका रुपमा यहाँ पिज्जा, बर्गरहरु पाइन्छ ।