
काठमाडौं, फागुन २६ :
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
हेर्नुहोस् राष्ट्रिय सभा बैठकको लाइभ :