बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

राजतन्त्रका पक्षमा हल्ला मात्रै हो, फर्किने कुनै संकेत छैन : सभापति देउवा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
राजतन्त्रका पक्षमा हल्ला मात्रै हो, फर्किने कुनै संकेत छैन : सभापति देउवा
फाइल तस्बिर।
धनगढी, फागुन २७ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक माहोलमा राजतन्त्र फर्किने कुनै संकेत नभएको बताएका छन्।  उनले सोमबार धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै देशभर राजतन्त्रको पक्षमा हल्ला मात्र भइरहेको र त्यसलाई गम्भीरता नदिन आग्रह गरे।

‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, देउवाले भने, ‘हल्ला गरेर केही हुँदैन।’ त्यसैगरी, देउवाले वर्तमान सरकारमा दलहरूबीच कुनै समस्या नभएको र वर्तमान गठबन्धन २०८४ सम्म कायम रहने बताएका छन्। पार्टीको सम्मेलन उद्घाटन गर्न धनगढी पुगेका देउवाले  कांग्रेसको आगामी महाधिवेशन समयमै बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार