शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कोसी प्रदेश

मोरङमा आगलागीमा परी ४ वर्षीया बालिकाको मृत्यु, १४ घर जलेर नष्ट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
मोरङमा आगलागीमा परी ४ वर्षीया बालिकाको मृत्यु, १४ घर जलेर नष्ट
प्रतीकात्मक तस्बिर ।
माेरङ, चैत ५ :

मोरङको धनपालथान गाउँपालिका–७ स्थित कदमाहा गाउँमा आगलागी भएको छ ।   आगलागीमा परी ४ वर्षीया बालिका रेस्मा खातुनको जलेर मृत्यु भएको छ । 

वडा अध्यक्ष सन्तोषकुमार यादवका अनुसार आगलागीमा १४ वटा घर जेलेर पूर्ण रुपमा नष्ट भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार