शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

वरिष्ठ पत्रकार बस्नेतको अन्त्येष्टि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ९ चैत, २०८१ मा प्रकाशित
वरिष्ठ पत्रकार बस्नेतको अन्त्येष्टि
काठमाडाैं, चैत ९ :

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्यसअघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको श्रद्धाञ्जली सभामा कांग्रेस नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता रघुजी पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियार, कांग्रेस नेता नारायणप्रकाश साउद, प्रहरी महानिरीक्षक दीपक थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, सांसद एवं कांग्रेस नेताहरुका साथै कार्यकर्ता, शुभेच्छुक र पत्रकारले श्रद्धाञ्जली अपर्ण गरेका थिए ।  राष्ट्रिय समाचार समिति (रासस) पूर्वअध्यक्ष बस्नेतको शनिबार बिहान उपचारका क्रममा निधन भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार