बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

यस्ता छन् मन्त्रिपरिषद्का २७ निर्णय (सूचीसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
यस्ता छन् मन्त्रिपरिषद्का २७ निर्णय (सूचीसहित)
काठमाडौं, चैत १२ :

सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्ले गरेका २७ निर्णयबारे जानकारी गराएका छन् ।

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक  कुलमान घिसिङलाई हटाएर  हितेन्द्रदेव शाक्यरलाई नियुक्त गरेको छ ।

यस्तै बैठकले सहसचिव  विन्देश्वरप्रसाद लेखकलाई नेपाली महावाणिज्यदूतावास, हङकङको महावाणिज्यदूत पदमा एक अवधिको लागि नियुक्त गरेको छ ।

विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाको लागि प्राप्त हुने ऋण सहायताको वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए।

यस्ता छन् मन्त्रिपरिषद् निर्णय :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार