बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार

काठमाडौँ महानगरका कर्मचारीले तीन महिनापछि पाए तलब

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ चैत, २०८१ मा प्रकाशित
kathmandu-metropolitian-city
काठमाडौँ, चैत २५ :

काठमाडौँ महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले तलब पाएका छन्। 

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरूको तीन महिनादेखि तलब रोकिएको थियो।

सोमबार महानगरका कर्मचारी र जनप्रततिनिधिहरूले तलब पाएको महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जानकारी दिए। 

बिहीबार उपमेयर सुनिता डंगोल र जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार