काठमाडौं, वैशाख १५ :

प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

बैठकमा दलहरुका सांसदले आफ्ना धारणाहरु प्रस्तुत गरिरहेका छन् ।

संघीय संसद सचिवालयका अनुसार आज विभिन्न ४ वटा सम्भावित कार्यसूची तय छन् ।

हेर्नुहोस् लाइभ :