काठमाडौं, वैशाख २२ :

प्रतिनिधिसभा आगामी आर्थिक वर्ष ०८२/८३ को  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ ।

आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त  बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

हेर्नुहोस् लाइभ :