मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति भिडियो

सदनमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी [लाइभ]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ वैशाख, २०८२ मा प्रकाशित
सदनमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी [लाइभ]
काठमाडौं, वैशाख २८ :

प्रतिनिधिसभाको बैठक बसिरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा आर्थिक वर्ष ०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा र सुझाव राखिरहेका हुन् । आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

हेर्नुहोस् लाइभ :
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार