मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

रवीन्द्र मिश्रलाई हतकडी खोलेर अदालत उपस्थित गराइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ जेठ, २०८२ मा प्रकाशित
रवीन्द्र मिश्रलाई हतकडी खोलेर अदालत उपस्थित गराइयो
काठमाडौं, जेठ १ :

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। आदेशअनुसार मिश्रलाई सर्वोच्चको इजलासमा उपस्थित गराइएको हो। अरु बेलामा उनलाई हतकडी लगाउने गरिए पनि आज भने खोलिदिएको थियो।

बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले २४ घण्टाभित्र सक्कल फाइलसहित अदालतमा उपस्थित गराउन काठमाडौँ प्रहरी परिसरलाई आदेश दिएको थियो।

मिश्रकी श्रीमती सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। अदालतले मिश्रलाई पुनः थुनामा पठाउँछ या धरौटीमा रिहा गर्छ त्यो प्रतिक्षाको विषय भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार