सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार प्रदेश बागमती प्रदेश सुदूरपश्चिम प्रदेश खेलकुद फुटबल

बागमतीको वियजी सुरुवात

· सोमबार, १८ भदौ, २०८१ मा प्रकाशित
बागमतीको वियजी सुरुवात
ANFA
काठमाडौँ, भदौ १८ :

एन्फा महिला लिग फुटबल अन्तर्गत बागमती प्रदेश आज विजयी भएको छ। सुदूरपश्चिम प्रदेशलाई ५-१ गोलले हराउँदै बागमतीले पहिलो जित दर्ता गरेको हो ।

 सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले तीन अंक जोडेको छ।

बागमतीका लागि अस्मिता खवासले ह्याट्रिक गरिन् । यसैगरी, सहारा लिम्बु र आरती भुजेलले समान १-१ गोल गरे ।

सुदूरपश्चिकमका लागि तुलचा बाहोराले मात्र १ गोल गरिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको महिला लिगमा १० टोलीको सहभागिता छ।

पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् ।

लिगमा भोलि चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् भने अर्को खेलमा विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार