
काठमाडौं, जेठ २१ :
राष्ट्रिय सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा बैठकमा अर्थमन्त्री पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने यही सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची तय छ ।