शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेद्वारा ह्विप जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ असार, २०८२ मा प्रकाशित
विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेद्वारा ह्विप जारी
काठमाडौं, असार ९ :

नेकपा एमालेले आर्थिक वर्ष ०८२/८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सबै सांसदहरूलाई ह्विप जारी गरेको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले सोमबार जारी गरेको ह्विपमा सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई विधेयकको समर्थनमा मतदान गर्न निर्देशन दिइएको छ ।

संघीय संसद्‌मा मंगलबार (भोलि) प्रतिनिधिसभाको बैठकमा सो विधेयक निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । नेपाल सरकारले आर्थिक वर्ष ०८२/८३ का लागि विनियोजन विधेयक जेठ १५ गते संसद्‌मा पेस गरेको थियो ।

एमालेले संसद्‌मा आफ्नो उपस्थिति र एकताबद्ध समर्थन सुनिश्चित गर्न ह्विप जारी गरेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार