बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार कला/साहित्य

आर्ट काउन्सिलमा ‘हिमालयन आर्ट्स फेस्टिभल’, १२२ कलाकारको कलाकृति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
आर्ट काउन्सिलमा ‘हिमालयन आर्ट्स फेस्टिभल’, १२२ कलाकारको कलाकृति
काठमाडौं, साउन २४ :

हिमालयन आर्ट्स फेस्टिभल, २०२५ काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको बबरमहलस्थित कला परिषद् (आर्ट काउन्सिल) मा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा १२२ कलाकारका कलाकृतिहरु रहेको इ-आर्ट्स नेपालकी को-फाउन्डर सुजन श्रेष्ठले बताए । उनका अनुसार अगस्त ९ देखि सुरु भएको प्रदर्शनी १४ तारिखसम्म सञ्चालन हुनेछ । उनले भने, ‘यसमा प्रदर्शनीमा १२२ जना आर्टिस्ट हुनुहुन्छ । आजदेखि १४ तारिखसम्म चल्छ ।’

श्रेष्ठका अनुसार प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी एक किसिमको उद्यमशीलता प्रोत्साहनका रुपमा सञ्चालन गरिएको उनको भनाइ छ । ‘बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्छ । यो एक किसिमको उद्यमशीलता प्रोत्साहनको रुपमा रहेको छ,’ उनले भने ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार