बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार मनाेरञ्जन भिडियो

नाचघरको गाईजात्रा महोत्सवमा के-के हुँदै छ ? कुन कलाकारको क्यारेक्टर के ?

नाचघरमा साताव्यापी गाईजात्रे महोत्सव चलिरहेको छ, कलाकारहरुले साउन २४ देखि ३१ गतेसम्म आफ्नो प्रस्तुति देखाउँदै छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
नाचघरको गाईजात्रा महोत्सवमा के-के हुँदै छ ? कुन कलाकारको क्यारेक्टर के ?
काठमाडौं, साउन २५ :

काठमाडौंको जमलमा रहेको नाचघरमा कलाकारहरुको जमघट देख्न सकिन्छ । कलाकारहरु हरेक वर्षमा आउने गाईजात्राका अवसरमा आफ्ना प्रहसन तथा व्याङ्ग्य प्रस्तुत गर्नमै व्यस्त छन् ।

यो समय भनेको हास्य कलाकारहरुको दसैं जस्तै हो । अहिले हास्यकलाकारलाई आफ्नो प्रस्तुति दिन भ्याइनभ्याइ छ ।

यसैक्रममा नाचघरमा पनि साताव्यापी गाईजात्रे महोत्सव चलिरहेको छ । यहाँ कलाकारहरुले यही साउन २४ देखि ३१ गतेसम्म आफ्नो प्रस्तुति देखाउँदै छन् ।

नाचघरमा व्याङ्ग्यात्मक प्रहसनअघि सक्रिय न्युजसँग आफ्नो प्रस्तुतिका बारेमा तीन कलाकारले प्रतितक्रिया दिएका छन् ।

हास्यकलाकार भरतमणि पौडेल, कैलाश कार्की र सन्तोष थापाले गाईजात्रे प्रस्तुतिबारे यसरी जानकारी गराए ।

विस्तृत हेर्नुहोस् भिडियोमा :
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार