बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

बोल्दाबोल्दैको अवस्थामा सांसद छिरिङ ल्हामुको माइक सभामुखले किन काटे ?

प्रधानमन्त्रीको आलोचना गर्दा लाइन काटियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ भदौ, २०८२ मा प्रकाशित
बोल्दाबोल्दैको अवस्थामा सांसद छिरिङ ल्हामुको माइक सभामुखले किन काटे ?
काठमाडौं, भदौ १८ :

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी माओवादीका एक सांसदको माइकको लाइन सभामुख देवराज घिमिरेले बोल्दाबोल्दैको अवस्थामा काटेका छन् । 
सांसद छिरिङ ल्हामु लामा तामाङले आकस्मिक समयमा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्न थालेपछि सभामुखलाई आफू के विषयमा बोल्न भनेर विषय टिपाएको हो त्यसमा केन्द्रित हुनु भन्दै आइन काटेका हुन् ।

आकस्मिक समयमा बोल्न सांसदहरुले पहिले नै विषय टिपाएका हुन्छन् । त्यो भन्दा बाहिर गएर कसैले बोल्न थाल्दछ भने सभामुखलाई माइक अफ गर्ने अधिकार रहेको छ ।

प्रधानमन्त्री ओलीको आलोचना गर्न थालेपछि सभामुख घिमिरेले पटकपटक विषयमा बोल्न निर्देशन दिएका थिए ।सांसद तामाङले कर्णाली प्रदेशको विकासमा सरकारले आवश्यक बजेट र स्रोत साधन उपलब्ध नगराएको आरोप लगाएकी थिइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार