सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
राजनीति

जेनजी ब्यारिकेड तोडेर संसद् भवन परिसरभित्र छिरे, प्रहरीद्वार अश्रुग्यास प्रहार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ भदौ, २०८२ मा प्रकाशित
जेनजी ब्यारिकेड तोडेर संसद् भवन परिसरभित्र छिरे, प्रहरीद्वार अश्रुग्यास प्रहार
काठमाडौं, भदौ २३ :

प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवनभित्र छिरेपछि नयाँ बानेश्वरको अवस्था तनावग्रस्त बनेको छ । तीनकुने र माइतीघरतर्फबाट आएका प्रदर्शनकारी बानेश्वरमा भेला भएका छन् । केही प्रदर्शनकारी संसद् भवनभित्र छिरेका छन् ।

ब्यारिकेड तोडेर केही प्रदर्शनकारीहरु संसद् भवन परिसरभित्र छिरेका हुन् । आन्दोलनकारीलाई तितरबितर गर्न प्रहरीले संसद् भवनको दक्षिणी गेटतिर अश्रुग्यास प्रहार गरेको छ । दुईतर्फबाट भएको प्रदर्शनको बीचमा प्रहरी परेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार