सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार शिक्षा

त्रिविको स्नातक तहको परीक्षा स्थगित, असोज २, ४ र ५ मा सर्‍यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ भदौ, २०८२ मा प्रकाशित
त्रिविको स्नातक तहको परीक्षा स्थगित, असोज २, ४ र ५ मा सर्‍यो
काठमाडौं, भदौ २३ :

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही भदौ २४, २५ र २६ गतेका लागि तय गरिएको स्नातक तह दोस्रो वर्ष (चार वर्षीय, आंशिक तथा मौका) को परीक्षा स्थगित गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार बिहान ७ देखि १० बजे र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने सबै परीक्षा स्थगित गरिएका हुन्।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले देशमा उत्पन्न आकस्मिक र असहज परिस्थितिका कारण परीक्षा स्थगन गर्ने निर्णय गरेको हो। स्थगित परीक्षा आगामी असोज २, ४ र ५ गते सोही समय र तोकिएको परीक्षा केन्द्रमै सञ्चालन हुने त्रिविले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार