काठमाडौं, भदौ २४ :

प्रदर्शनकारीहरुले  कान्तिपुर टीभीमा पनि आगजनी गरेका छन् । तीनकुनेस्थित  टीभीको भवनमा आगजनी गरेका हुन् ।