शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

कांग्रेस सभापति देउवा खतरामुक्त

सुरक्षित स्थानमा राखेर उपचार हुँदै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ भदौ, २०८२ मा प्रकाशित
कांग्रेस सभापति देउवा खतरामुक्त
काठमाडौं, भदौ २५ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।  जेनजी आन्दोलनकारीले मंगलबार बुढानीलकण्ठस्थित निवासमा पुगेर देउवा दम्पतीलाई रगताम्य हुने गरी कुटपिट गरेका थिए ।

आक्रमणपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएका देउवाको हाल सुरक्षित स्थानमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ। प्रारम्भिक उपचारका लागि उनलाई छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो भने त्यसपछि थप सुरक्षाका लागि अन्यत्र सारिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा देउवा रगताम्य अवस्थामा देखिन्छन्।आक्रमणको कुटपिटबाट घाइते भएकी डा आरजु देउवा राणा पनि अहिले सुरक्षित स्थानमा रहेकी छिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार