बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति प्रदेश मधेस प्रदेश

जनमत पार्टीबाट कारबाहीमा परेका नेताहरूले नयाँ पार्टी खोले,पार्टीको नाम 'जनस्वराज'

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ असोज, २०८२ मा प्रकाशित
जनमत पार्टीबाट कारबाहीमा परेका नेताहरूले नयाँ पार्टी खोले,पार्टीको नाम 'जनस्वराज'
धनुषा, असोज ४ :

जनमत पार्टीबाट कारबाहीमा परेका  नेताहरूले आज नयाँ पार्टी घोषणा गरेका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरमा डा.सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकबाट उनीहरुले नयाँ पार्टी खोलेका हुन् । पार्टीको नाम  'जनस्वराज' राखिएको  ।
सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने भएकाले पार्टीको  अध्यक्ष कसैलाई नबनाएको बताईएको  छ  ।

पार्टी गठनसँगै तीन वटा विभाग पनि बनाइएको छ ।  राजनीतिक संगठन विभाग, आर्थिक विभाग र   प्रशिक्षण विभाग गरी तीनवटा विभाग बनाईएको छ ।  

जेनजी आन्दोलनपछि डा.सीके राउत अध्यक्ष रहेको पार्टी जनमतका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले विद्रोह गरेर पार्टी छाडेका थिए । तर उनीहरू गठन भएको नयाँ पार्टीमा त छैनन् ।


यो पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति, भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही राजनीतिक स्थापना गराउनुको साथै स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागितासहित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने लगायत उद्देश्य बोकेको बताईएको छ ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार