आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश बागमती प्रदेश

नख्खु कारागारबाट भागेका सन्तबहादुरले गरे श्रीमतीको हत्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ असोज, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मकर तस्बिर ।
काभ्रे, असोज ५ :

नख्खु कारागारबाट भागेका एक कैदीले घर फर्किएर श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका-१२ का सन्तबहादुर तामाङले ३० वर्षीया मनिषाको हत्या गरेका हुन् ।

तीन दिनदेखि वेपत्ता बनेकी मनिषा आज घर नजिकैको बारीमा मृत अवस्थामा भेटिएकी छन् । सन्तबहादुर भने फरार रहेको प्रहरी जनाएको छ ।

सन्तबहादुर कारागारबाट फर्किएपछि मनिषासँग झगडा परेको स्थानीयले प्रहरीलाई जनाकारी गराएका छन् । सन्तबहादुर बलात्कारको मुद्धामा चार वर्षदेखि नख्खु कारागारमा थिए ।  भदौ २४ गते नख्खु कारागारबाट रास्वपाका सभापति रवि लामिछाने छुटाउँदा सन्तबहादुर पनि कारागारबाट भाग्न सफल भएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार