बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद क्रिकेट

अमेरिकासँग नेपाल १०६ रनले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ९ कात्तिक, २०८२ मा प्रकाशित
अमेरिकासँग नेपाल १०६ रनले पराजित
दुबई, कात्तिक ९ :

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर फिल्डिङ गरेको नेपालले अमेरिकाबाट २ सय ६३ रनको लक्ष्य पाएको थियो। अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रनको योगफल तयार पारेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ३९.१ ओभरमै १ सय ५५ रनमा समेटिँदै पराजित भयो। नेपालका ब्याटरहरूले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली ठुलो अन्तरले हार बेहोर्नु परेको हो।

यससँगै त्रिकोणात्मक सिरिजमा नेपालको सुरुवात निराशाजनक बनेको छ। नेपालले अब आगामी खेलमा पुनरागमन गर्ने लक्ष्य लिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार