बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

७ सदस्यीय अध्यक्ष मण्डल र १५१ जना केन्द्रीय सदस्य रहने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
काठमाडौं, मंसिर ७ :

विभिन्न पार्टीबाट आएका नेताहरुले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै पूर्वमन्त्री राम कार्की,  पूर्वमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री सुदन किराती, सन्तोष परियार लगायतका नेताहरुको अगुवाइमा आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा छ।  काठमाडौँमा विशेष कार्यक्रम गर्दै नेताहरुले पार्टीको झण्डा फहराएर नयाँ पार्टी गठनको घोषणा गरे ।

पार्टीको चुनाव चिन्ह आँखा रहेको छ भने प्रगतिशील समाजवाद मार्गदर्शक मूल सिद्धान्त रहेको नेताहरुले जनाएका छन् । पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने र १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ ।  पार्टीमा पूर्व प्रधानमन्त्री भट्टराई संरक्षक रहनेछन् भने नेता शर्मा र कार्की नीति परिषद्मा रहनेछ। 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार