बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

खगेन्द्र सुनारको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

चुनाव चिह्न ‘लाइक’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ मंसिर, २०८२ मा प्रकाशित
खगेन्द्र सुनारको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
काठमाडौं, मंसिर ८ :

अभियन्ता खगेन्द्र सुनार नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ । आयोगले आज सुनारलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेसँगै दल दर्ता प्रक्रिया पूरा भएको हो।

आयोगमा दर्ता भएको नयाँ दलको चुनाव चिन्ह गोलो घेरा भित्र रहेको ‘लाइक’ चिह्न तोकिएको छ। प्रमाणपत्र बुझ्न सुनार बाजागाजासहित निर्वाचन आयोग पुगेका थिए।

सुनार नेतृत्व समूहले गत कात्तिक १८ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। सोही निवेदनको प्रक्रियागत समीक्षा सम्पन्न भएपछि आज आयोगले दल दर्ताको आधिकारिकता प्रदान गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार