बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले जाँतो चिह्नमा चुनाव लड्ने

निर्वाचन आयोगमा निवेदन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० मंसिर, २०८२ मा प्रकाशित
अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको पार्टीले जाँतो चिह्नमा चुनाव लड्ने
काठमाडौं, मंसिर १० :

निर्वाचन आयोगमा धमाधम दल दर्ता गराए नयाँ तथा पुराना दलहरु निर्वाचन तर्फ केन्द्रित भएका छन् । कतिपय दलहरुले दल दर्ताको प्रमाणपत्र पाएसँगै विचार मिल्ने कुनै अर्को दलसँग मिलेर चुनाव लड्ने घोषणा गर्न थालेका छन् ।

यसैक्रममा जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्हमा निर्वाचनमा भाग लिन निवेदन दिएका छन् । तीन दलले नागरिक उन्मुक्तिको जाँतो चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् ।

तत्काल  पार्टी एकीकरण गर्न सम्भव नभएपछि ती दलहरु एउटै चुनाव चिह्नमा चुनावमा होमिने भएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार