सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति#रवि लामिछाने#म पनि कांग्रेस हुन्थेँ#बीपी र गणेशमान#बदलिएको कांग्रेस #सभापति गगनकुमार थापा#वेत्रावतीमा बेलिब्रिज#भीष्मराज आङदेम्बे#इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट#प्रधानन्यायाधीश#मनोजकुमार शर्मा#महाधिवेशनको बन्दसत्र#कांग्रेस महाधिवेशन#सभामुख डीपी अर्याल#कांग्रेस केन्द्रीय कार्यसमिति#रवि लामिछाने#म पनि कांग्रेस हुन्थेँ#बीपी र गणेशमान#बदलिएको कांग्रेस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाह उपचारका लागि नयाँदिल्ली प्रस्थान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ मंसिर, २०८२ मा प्रकाशित
सुदूरपश्चिमका मुख्यमन्त्री शाह उपचारका लागि नयाँदिल्ली प्रस्थान
धनगढी, मंसिर २६ :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । स्वास्थ्यमा समस्या भएपछि उनी शुक्रबार बिहान धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका हुन् । 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गर्दा पनि अवस्था सुधार नआएपछि उनी काठमाडौं आएका थिए । काठमाडौ‌ंमा पनि पूर्णरूपमा निको नभएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि नयाँ दिल्ली जाने निर्णय गरिएको उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहको दायाँ खुट्टा, रीडको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि केही दिनदेखि हिँडडुल गर्नसमेत कठिनाइ भएको सचिवालयले जनाएको छ । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार