बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
समाचार

बर्दी लगाएर टिकटक बनाउने २१२ सशस्त्र प्रहरी कारबाहीमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ मंसिर, २०८२ मा प्रकाशित
बर्दी लगाएर टिकटक बनाउने २१२ सशस्त्र प्रहरी कारबाहीमा
काठमाडौं, मंसिर २६ :

सशस्त्र प्रहरी बलको पोसाक लगाएर टिकटक भिडियो बनाएको आरोपमा २१२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता मनिष थापाका अनुसार पोसाक प्रयोग गरेर भिडियो बनाउनु नियमविपरीत भएकाले उनीहरूलाई कारबाही गरिएको हो। उनीहरूलाई बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाई गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले आफ्ना कर्मचारीको सामाजिक सञ्जालका गतिविधिलाई अनुगमन गर्न प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार