बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश बागमती प्रदेश

मकवानपुरमा ट्याक्टर दुर्घटना : तीनजनाको मृत्यु, १९ घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १ पुस, २०८२ मा प्रकाशित
मकवानपुरमा ट्याक्टर दुर्घटना : तीनजनाको मृत्यु, १९ घाइते
काठमाडौं, पुस १ :

मकवानपुरको बकैया गाउँपालिका–७ स्थित अधेरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने  १९ जना घाइते भएका छन्। 

मङ्गलबार दिउँसो लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा  बकैया गाउँपालिका ७ अधेरीका अन्दाजी ५५ वर्षीय केशव माझी, युवराज माझी र  ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा पर्ने निजगढ-मकवानपुर-काठमाडौँ द्रुतमार्गमा काम गर्ने निर्माण श्रमिक हुन्। उनीहरु खाना खाएर कामका लागि जाने क्रममा ट्याक्टर दुर्घटना भएको जनाइएको छ। घाइतेको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार