शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
खेलकुद

कराँतेकी एरिका बनिन् उत्कृष्ट महिला खेलाडी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ पुस, २०८२ मा प्रकाशित
कराँतेकी एरिका बनिन् उत्कृष्ट महिला खेलाडी
पोखरा, पुस २३ :

कराँतेकी एरिका गुरुङले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । उनले गत वर्ष पनि उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी थिइन् ।लगातार दुई वर्ष यो अवार्ड जित्ने उनी पहिलो महिला खेलाडी पनि हुन् ।

उनले भुटानमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण, अस्ट्रेलियन ओपन २०२४ मा स्वर्ण, चीनमा भएको सिनियर कराते च्याम्पियनसिपमा रजत, सिंगापुरमा भएको एयिया प्यासिफिक कराते च्याम्पिनयसिपमा स्वर्ण तथा दुबईमा भएका विश्व वान लिगमा रजत पदक जितेकी थिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार