आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो चरणको नमुना मतपत्र छपाइको काम सुरु भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा धमाधम मतपत्र छपाइको काम भइरहेको छ । प्रत्यक्ष र समानुपातिकका लागि मतपत्र छाप्नुपर्नेछ ।
समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्दसूची बुझाए पनि १० वटा दलले एकल चुनाव चिह्नमा चुनाव लड्ने हुँदा मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।आयोगका अनुसार १० लाख नमुना मतपत्र छपाइ हुनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।