बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीद्वय थापा र शर्माका प्रतिवेदन पारित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ पुस, २०८२ मा प्रकाशित
कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीद्वय थापा र शर्माका प्रतिवेदन पारित
काठमाडौं, पुस २९ :

नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनहरू पारित गरेको छ। समूहगत छलफलबाट आएका सुझावहरू समेटेर बन्दसत्रले महामन्त्रीद्वयको प्रतिवेदनहरू पारित गरेको हो।

भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा दुवै महामन्त्रीले सोमबार छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए। ती प्रतिवेदनहरूमाथि समूहगत छलफल गरिएको थियो भने छलफलपछि टोली नेताहरूले निष्कर्ष प्रस्तुत गरेका थिए।

महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सांगठानिक अवस्थासम्बन्धी प्रतिवेदन पेश गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार