सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

देउवाको लगत्तै गगन–विश्वको पत्र निर्वाचन आयोग पुग्यो

निर्वाचन आयोग पत्र अध्ययन गर्दै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
देउवाको लगत्तै गगन–विश्वको पत्र निर्वाचन आयोग पुग्यो
काठमाडौं, पुस ३० :

कांग्रेसको आधिकारिकता दाबी गर्दै शेरबहादुर देउवा र  गगन–विश्व पक्षले निर्वाचन आयोगमा पत्र बुझाएका छन् । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई कारबाही गरेको पत्र देउवा पक्षले बुधबार आयोगमा बुझाएसँगै महाधिवेशन पक्षले पनि आफूहरु आधिकारिक भएको  दाबी गरेर पत्र बुझाएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवैले पठाएको पत्र प्राप्त भएको जानकारी दिए । उनले पत्र राजनीति शाखामा भएको र अध्ययन गर्ने काम भइरहेको बताए । भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा समिति चयनको प्रक्रिया अगाडि बढाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार