मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ माघ, २०८२ मा प्रकाशित
रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले दिए राजीनामा
काठमाडौं, माघ ५ :

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेरै राजीनामा दिएका हुन् ।

उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने चर्चा छ ।खेलकुदमन्त्री बब्लु गुप्ताले पनि आजै पदबाट राजीनामा दिएका हुन् । १ दिनअघि सम्म पनि खरेलले आफू उम्मेदवार बन्ने नबन्ने भनेर ढाट्छल गरेका थिए ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ राजीनामा दिएका थिए । गैरदलीय सरकार भए पनि उनीहरुको उठबस राजनीतिक दलसँग भएको सुईको पाएपछि प्रधानमन्त्री कार्कीले केही हप्ता अघि नै तीनै जनालाई तत्काल राजीनामा दिन भनेकी थिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार