मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक #न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक
समाचार राजनीति

सुदन गुरुङ गोरखाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

· मंगलबार, ६ माघ, २०८२ मा प्रकाशित
सुदन गुरुङ गोरखाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने
काठमाडौं, माघ ६ :

सुदन गुरुङ गोरखाको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाएका हुन् ।

उनि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि  गोरखा–१ मा रास्वपाबाट उम्मेदवार बन्न लागेका हुन् ।

सुदनले सामाजिक सन्जालमार्फत आज ११ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्ने जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार