बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश कोसी प्रदेश

दीर्घकालीन स्थायित्वका लागि निर्वाचनअघि नै राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष लिङ्देन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ माघ, २०८२ मा प्रकाशित
दीर्घकालीन स्थायित्वका लागि निर्वाचनअघि नै राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष लिङ्देन
झापा, माघ २९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमार्फत पार्टीलाई संसद्मा निर्णयक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । 

जेसिजले आज झापामा आयोजना गरेको ककस कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा रहेका समस्याको समाधानका लागि नवीन ढङ्गले सोच्नुपर्ने बेला आएको र त्यसका लागि आफ्नो पार्टीले आवाज उठाइरहेको बताए ।

अध्यक्ष लिङ्देनले नयाँ र पुरानाको चर्चा भइरहेको भन्दै उमेर, पार्टी, अनुहार वा पहिलो पटक उठेकै आधारमा नभइ विचारका हिसाबले त्यसको मूल्याङ्कन गरिनुपर्ने धारणा व्यक्त गरे। दीर्घकालीन शान्ति र स्थायित्वका लागि निर्वाचनअघि नै नवीन राष्ट्रिय सहमति आवश्यक रहेको लिङ्देनको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार