मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार बागमती प्रदेश स्वास्थ्य

वीर अस्पतालले गर्यो स्वास्थ्य बिमाको सेवा कटौती

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ फागुन, २०८२ मा प्रकाशित
वीर अस्पतालले गर्यो स्वास्थ्य बिमाको सेवा कटौती
काठमाडाैं, फागुन १ :

वीर अस्पतालमा स्वास्थ्य बिमाबाट उपलब्ध हुने सेवा कटौती भएको छ । बिमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएका कारण सेवा कैटाती गर्नुपरेको अस्पतालका निर्देशक डा. दिलीप शर्माले बताएका छन् । बिमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनको भनाइ छ ।

अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि दिने गरेको थियो । उक्त सेवालाई कटौती गर्दै एकपटकमा ती औषधि एक महिनासम्म मात्रै दिइने निर्णय गरिएको हो । फागुन १ गतेदेखि लागू हुने गरी सेवा कटौती गरिएको सूचनामा उल्लेख छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार