शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

धमाधम गाउँ फर्किदैँ मतदाता, काठमाडौंमा सवारी चाप कम

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ फागुन, २०८२ मा प्रकाशित
धमाधम गाउँ फर्किदैँ मतदाता, काठमाडौंमा सवारी चाप कम
काठमाडौं, फागुन १९ :

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदान गर्न आफ्नो क्षेत्र फर्कनेहरुको संख्या बढ्दै गएको छ । निर्वाचनका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएपछि मताधिकार प्रयोग गर्न आफ्नो क्षेत्र फर्कनेहरुको संख्या बढ्दै गएको हो । पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्या बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मतदाता भोट हाल्नका लागि आफ्नो क्षेत्रमा फर्केसँगै अन्य दिनको तुलनामा काठमाडौंमा सवारी चाप केही कम देखिएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका छन् भने मतदानका लागि २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार