शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

चुनाव हुँदैन भन्ने ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ फागुन, २०८२ मा प्रकाशित
चुनाव हुँदैन भन्ने ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ
काठमाडौं, फागुन १९ :

ज्योतिषी रुद्रनाथ अधिकारीलाई प्रहरीले चन्द्रागिरीबाट पक्राउ गरेको छ।  फागुन २१ मा चुनाव नहुने अभिव्यक्ति दिएका अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ पक्राउ गरेको हो । 

उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ। ज्योतिषी अधिकारीले सामाजिक सञ्जालमार्फत फागुन २१ मा अनिष्ट छ, चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार