शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार प्रदेश मधेस प्रदेश

बर्दिबासमा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते

सँगै हिँडिरहेका तीनजना मध्ये एक जनाले खुट्टाले चलाउने क्रममा पड्किएको थियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १९ फागुन, २०८२ मा प्रकाशित
बर्दिबासमा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते
महोत्तरी, फागुन १९ :

बर्दिबासमा आज दिउँसो शंकास्पद वस्तु पड्किँदा दुई पैदलयात्रु घाइते भएका छन् । बर्दिबास नगरपालिका–१ स्थित रातो पुलमा रहेको शंकास्पद वस्तुलाई खुट्टाले चलाउने क्रममा पड्किँदा कैलाली घोडाघोडी–१० का १७ वर्षीय सन्देश चौधरी र २४ वर्षीय समीर चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

सँगै हिँडिरहेका तीनजना मध्ये एक जनाले खुट्टाले चलाउने क्रममा पड्किँदा छर्रा लागेर उनीहरु घाइते भएका हुन् । दुई मध्ये अर्को शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ । शंकास्पद वस्तुबारे अनुसन्धान भइरहेको प्रहरीले छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार