शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

बैतडीमा पैसा बाँड्दै हिँडेको आरोपमा भट्ट पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० फागुन, २०८२ मा प्रकाशित
बैतडीमा पैसा बाँड्दै हिँडेको आरोपमा भट्ट पक्राउ
बैतडी, फागुन २० :

बैतडीमा पैसा वितरण गरिरहेको अवस्थामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–३ का भानदेव भट्ट रहेका छन्।

उनी लगायत केही व्यक्तिहरू कांग्रेसका मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्दै हिँडिरहेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। भट्टले एमालेका उम्मेदवार तथा कार्यकर्तासँग मिलेर नगद वितरण गरिरहेको आरोप लगाइएको छ।

यस विषयमा नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले सम्बन्धित निकायलाई आवश्यक निगरानी र छानबिन गर्न आग्रह गरेका थिए। सोही आधारमा सुरक्षाकर्मीले निगरानी बढाउँदै जाँदा उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार