राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौै १ बाट जितको खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने विजयी भएकी छन् ।
न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याए । राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।