बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

रास्वपाको चुनावी आँधी : कांग्रेस-एमाले र नेकपा दोहोरो अंक छुन संघर्ष गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
रास्वपाको चुनावी आँधी : कांग्रेस-एमाले र नेकपा दोहोरो अंक छुन संघर्ष गर्दै
काठमाडौं, फागुन २२ :

प्रारम्भिक मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सहज बहुमततिर अघि बढेको देखिएको छ। 

रास्वपाले प्रत्यक्षतर्फ ९० भन्दा धेरै क्षेत्रमा बलियो अग्रता कायम गरेको छ।  यो क्रम अझै बढ्ने देखिएको छ। युवा पुस्ताको समर्थन पाएको रास्वपाको परिणामले देशमा ठूलो उलटफेरको संकेत दिएको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको मत परिणाम हेर्दा एकदमै कमजोर देखिएका छन् । पहिलाका ठुला पार्टी भनिएका उनीहरुलाई  अहिले अग्रतामा दोहोरो अंक छुन पनि मुस्किल भइरहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार