
रौतहट, फागुन २२ :
रौतहट-४ मा मत गणना जारी रहँदा ऋषि धमलाले ४६ मत प्राप्त गरेका छन । आम जनता पार्टीका उम्मेदवार धमलाले सबैभन्दा कम मत पाएर छैटौंमा रहेका छन् ।
त्यहाँ रास्वपाका गणेश पौडेल ४ हजार ७ सय ४४ मतसहित अग्रस्थानमा रहेका छन्। त्यस्तै कांग्रेसका देवप्रसाद तिमल्सेना १ सय ६ सय ८८ मतसहित दोस्रो स्थानमा रहँदा नेकपाका रामकुमार भट्टराई १ सय ६ सय १२ मतसहित तेस्रो स्थामा रहेका छन्।