काठमाडौं, भदौ ९ :

स्थानीय बजारमा आज सुनको मूल्य पाँच सय र चाँदीको मूल्य  ६५ ले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ ।  

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार  सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो ।