बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार राजनीति प्रदेश बागमती प्रदेश

काठमाडौँ-७ मा रास्वपाका पराजुली निर्वाचित

· शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
काठमाडौँ-७ मा रास्वपाका पराजुली निर्वाचित
काठमाडौं, फागुन २३ :

काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली निर्वाचित भएका छन् ।  निर्वाचन आयोगका अनुसार पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत सविता शर्माका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले तीन हजार नौ सय ८२ मत, नेकपा (एमाले)का प्रकाश श्रेष्ठले तीन हजार पाँच सय ४४, नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धरले तीन हजार छ सय ६७ मत प्राप्त गरेका छन्।

सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलसहित २७ उम्मेदवार प्रतिस्पर्धामा थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार