बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार राजनीति प्रदेश बागमती प्रदेश

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

· शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
काठमाडौ १० मा रास्वपाका  विष्ट विजयी
काठमाडौं, फागुन २३ :

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन् । उनले  ३७ हजार ४  सय ६९  मत प्राप्त गरेका छन् । निकट प्रतिद्वन्द्वी  नेपाली काङ्ग्रेसका  हिमाल कार्कीले  ८  हजार  १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत अमृताकुमारी  शर्माका अनुसार   खसेको कुल मत मध्ये दुई हजार ९३ मत बदर भएको छ ।  सो क्षेत्रको समानुपातिक तर्फको मत शनिबारबाट गणना गरिने जानकारी   समेत उनले दिए ।

नवनिर्वाचित सांसद विष्टको जन्म कीर्तिपुर नगरपालिका वडा ४ मा विसं २०३१ भएको थियो । उहाँ यस अघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको उम्मेदवार समेत हुन् ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार