
रौतहट, फागुन २३ :
रौतहटमा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी विजयी भएका छन्। रास्वपाका चौधरीले २८ हजार ९ सय ४६ मत पाएर विजयी भएका हुन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ७ हजार ६ सय ६९ मत पाए । एमालेका अजय कुमार गुप्ताले १० हजार ६ सय ९३ मत पाएका छन् । कांग्रेसका ८ हजार ५ सय ७४ मत पाएका छन् ।